कार्यसमिती वैठक सम्वन्धमा ।

  • Home
  • Event
  • कार्यसमिती वैठक सम्वन्धमा ।

 

शुचना !!!
विषय – कार्यसमिती वैठक सम्वन्धमा ।
उपरोक्त विषयमा हामी यो नम्रनिवेदन तथा जानकारी गराउदछौ की निम्न मिती र स्थानमा ईनास मेरिल्यान्डको कार्यसमिती वैठक आह्वान गर्दछौ ।
छलफलका विषयहरू –
१- कोषाध्यक्षको आर्थिक प्रतिवेदन
२- वाल प्रतिभा प्रस्फूटन कार्यक्रम समिती गठन
३- नयां कार्यसमिती चयन तथा छनौट प्रकृया
४- सदस्यता नविकरण तथा वितरण
५- राष्टिय सम्मान कार्यक्रम ब्यवस्थापन
६- विभिद ।
समय स्थान
January 27 @ 7:00 pm
फेमली किचन